दरवार हत्याकाण्ड भित्रको राजनीतिक रहस्य

image

राजा वीरेन्द्र रानी ऐश्वर्य, युवराज दीपेन्द्र सहित शाह राजाको बंशनाश हुने गरी २०५८ साल जेठ १९ गते भएको दरवार हत्याकाण्ड अझै रहस्यमय छ । दुई दशक पुरा हुँदा समेत त्यो घटना कसरी भयो ? किन र कसले गरायो ? यो घटना राजनीतिक हो वा दुर्घटना ? योे बिषय रहस्यकै गर्भमा रहेको छ । 

शक्तिहिन भएर संवैधानीक हैसियतमा सिमित भएपछि राजा वीरेन्द्रमा छटपटाहट थियो । लामो समय सत्ता सञ्चालन गरेका राजा मन्त्रीहरुसंग कुरा गर्दा भन्ने गर्थे ‘यत्रो वर्ष राज्य सञ्चालनको मेरो अनुभवबाट फाइदा कसरी लिने ? मैले कसरी शेयर गर्ने ?’
तत्कालीन रक्षामन्त्री महेश आचार्यले लेखकलाई सुनाए ‘हामी भन्थ्यौ संवैधानीक राजाको सल्लाहकार भनेकै प्रधानमन्त्री हो । सरकारले आफ्ना अनुभव प्रधानमन्त्रीलाई शेयर गर्नु पर्छ ।’
ति दिन संसद, प्रजातान्त्रिक संस्था, राजनीतिक दल वदनाम थिए । माओवादीको शसस्त्र विद्रोह उग्र हुदै थियो । त्यही मौका छोपेर राजा (वीरेन्द्र) प्रजातन्त्र कमजोर वनाउन एकाग्र भएर लागि परेका थिए । 
माओवादीसंग मिलेर संसदवादी दललाई किनारा लगाउन ‘अधिराजकुमारको उपाधी छोडेर २०४५ मंसिर २८ मा लण्डन गएका कान्छा भाई धिरेन्द्रलाई राजाले १२ वर्ष पछि नेपाल बोलाएर नारायणहिटी दरवारमा आफूसंगै राखेका थिए । 
पत्रकार सुधिर शर्मा आफ्नो पुस्तक प्रयोगशालामा लेख्छन् –‘देश द्वन्द्वमा होमिदै गर्दा धिरेन्द्रको स्वेदशागमन अर्थपूर्ण थियो । स्वदेश फर्के लगत्तै उनी राजनीतिक अभिव्यक्ति दिन थालेका थिए । एउटा अन्तवार्तामा धिरेन्द्रले भनिदिए ‘गणतन्त्रको नारा उठाए पनि माओवादीहरु नेपाली राष्ट्रवादी नै हुन् । यस कारण हामीले वार्ताको पहल गर्नु आवश्यक छ ।’
२०५७ जेठ २४ गते राष्ट्रवादी युवा मोर्चाको कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सार्वजनीक भए उनी । त्यही कार्यक्रममा कलाकार मोहन निरौलाले भने ‘अहिलेको स्थितीमा सुधार ल्याउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मार्नु पर्छ भने पनि म तयार छु ।
‘निरौलाको त्यो अभिव्यक्तिलाई लिएर दुई दिनसम्म संसदमा हंगामा भयो । गृहमन्त्री गोविन्दराज जोशीले निरौलालाई गिरफ्तार गर्न आदेश दिए । निरौला भूमिगत रहे ।’
धिरेन्द्र मार्फत माओवादीसंग सम्वाद हुन थाले पछि दरवारिया र माओवादी दुवै प्रधानमन्त्री कोइराला प्रति आक्रामक बन्दै गए । ति दिन दरवार र माओवादी विच निरन्तर सम्वाद जारी थियो । 
यस सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले लेखकलाई भनेका छन् ‘कही न कही राजा वीरेन्द्रले नेपालीका विरुद्ध सेना परिचालन गरि हाल्नु हुदैन भन्ने गरेको संकेत हामीले पायौ । त्यस पछि काठमाडौंमा काम गर्ने केन्द्रीय सदस्य कृष्णध्वज खड्का मार्फत सम्पर्क वनाउने कोसिस ग-यौ । दरवारको सम्पर्क सुत्र धिरेन्द्रसंग हाम्रा साथीहरुको पटक  पटक कुराकानी भयो । उनी मार्फत राजा बीरेन्द्रसंग हाम्रो सम्वाद हुन्थ्यो ।’ 
वीरेन्द्रवाट सकारात्मक संकेत पाए पछि ‘२०५७ (माघ फागुन) मा भारतको पञ्जावमा सम्पन्न माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले राजासंग सहकार्य सम्भव हुने गरी सर्वपक्षीय सम्मेलन बोलाउने, त्यो सम्मेलनवाट अन्तरिम सरकार बनाउने र जनसंविधानको निर्माण सुनिश्चित गर्ने प्रस्ताव पारित ग-यो । जसमा कांग्रेस, एमाले लगायतका संसदवादी दललाई विस्थापित गरेर सम्भव भए दरवारसंगै गठवन्धन बनाई सत्तामा पुग्ने भन्ने थियो ।’ त्यसका लागि माओवादीले दरवार र सरकार विच अन्तरविरोध खडा गर्ने रणनीति बनायो । 
प्रधानमन्त्री कोइराला माओवादी विद्रोहको समाधानका लागि सेना परिचालन गर्नु पर्ने पक्षमा थिए । तर दरवार भने ‘सरकारलाई अल्मल्याउने र माओवादी समस्या समाधानको जस आफै लिने रणनीतिमा थियो ।’ 
सरकारले प्रहरी संगठनलाई शक्तिशाली वनाएको दरवारलाई चित्त वुझेको थिएन । उ सैन्य संगठनलाई विस्तार गरी शसक्त वनाउन चाहन्थ्यो । राजा बीरेन्द्रका एडीसी सुन्दरप्रताप रानाले आफ्नो पुस्तकमा लेखेका छन् ‘माओवादी द्वन्द्व चर्किए पछि १२ वर्ष भित्र गर्ने भनिएको सैन्य विस्तार एक डेढ वर्षमै भयो । ४६ हजारबाट सेना ९३ हजारमा पुग्यो । जो इतिहासमै सबभन्दा धेरै संख्या भएको अवस्था हो ।’
नेपाली सेनालाई चमू अवधारणा अन्तर्गत लैजान र २०५८ बैसाख १ गते पूर्व प्रधानसेनापति धर्मपालवरसिंह थापालाई अतिरथी ‘फिल्डमार्शल’ नियुक्त गरी सबै सुरक्षा निकायसंग समन्वय गर्न लगाएर कुनै कदम चाल्ने गृहकार्यमा राजा लागेका थिए । यस प्रसंगमा सैनिक सचिव विवेककुमार शाह आफ्नो पुस्तक मैले देखेको दरवारमा लेख्छन् ‘सरकारवाट २०५७ फागुन ४ गते फिल्ड मार्शलको नियुक्ति सुरक्षा परिषद्को सिफारिसवाट गर्ने की मन्त्रीपरिषदबाटै गर्ने वा दरवारले सिधै गर्ने भन्ने बिषयमा  गृहकार्य गरी सुझाव दिन भनिबक्सियो ।’ 
सेनाको संख्या लगातार वृद्वि गरिए पनि आन्तरिक द्वन्द्व समाधानमा उसलाई परिचालन गर्न राजा तयार नहुदा सरकार र दरवार विचको असमझदारी चुलिमा थियो । राजा सेना परिचालनमा किन तयार भएनन् त ? मेरो यो प्रश्नमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले लेखकसंग भनेका छन्–प्रत्यक्ष भेट नभए पनि राजासंग पटक पटक मेरो अनौपचारिक सम्वाद भयो । कुन कुन च्यानलबाट सम्वाद हुन्थ्यो, सायद सबै कुरा अहिले भन्न आवश्यक पनि छैन र उचित पनि हुदैन । त्यो सवै म मेरो संस्मरणमा राख्ने छु ।’
पटक पटकका अनौपचारिक छलफल पछि २०५८ बैसाख १३ गते माओवादी प्रतिनिधि कृष्णध्वज खड्कासंग धिरेन्द्रको लामै वार्ता भयो । निक्कै गोप्य राखिएको त्यो भेटमा धिरेन्द्र खुलेर प्रस्तुत भए । 
माओवादीको वटमलाईन पत्ता लगाएर वार्तालाई टुंगोमा पु-याउने जिम्मेवारी पाएका उनले खड्कासंग एक पछि अर्को प्रश्न ते-याए । 
‘माओवादीले चाहेको के हो  ? यसको समाधान कसरी गर्न सकिन्छ ? अध्यक्ष प्रचण्डको राजनीतिक धारणा के हो ? ठूल्दाई (राजा बीरेन्द्र) बारे के भन्नुहुन्छ ? दरवार र माओवादीको मिलन विन्दु के हुन सक्छ ? 
जवाफमा खड्काले भनेका थिए ‘शोषिण उत्पिडन हटाउन दरवारले पहल गर्नु पर्छ । सत्ता वाडफाड हुनु पर्छ । त्यति भयो भने राजतन्त्र मान्न हामीलाई आपत्ति हुदैन ।
कुराकानीका क्रममा धिरेन्द्रले भनेका थिए ‘राजा बीरेन्द्र, अधिराजकुमार ज्ञानेन्द्र र आफू माओवादी राष्ट्रवादी हुन् र यीनलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउनु पर्छ भनेर सहमत छौ । माओवादी अध्यक्ष प्रचण्डलाई विश्वास दिलाउन चाहन्छौ कि, कुनै पनि हालतमा सेना परिचालन हुदैन ।
राजाका प्रतिनिधिसंगको वार्ता वारे खड्काले उपत्यका व्युरो इन्चार्ज रामवहादुर थापा बादल र वादलले प्रचण्डलाई रिपोटिङ गर्थे ।
भेटवाट उत्साहित धिरेन्द्रले कुराकानीलाई लिपिवद्व गरी नौ वुदे सहमति पत्र माओवादी अध्यक्ष प्रचण्डलाई पठाए । जसमा दरवारले सेनालाई आफू मातहत राखेर प्रधानमन्त्री माओवादीलाई दिने र कांग्रेस एमाले लगायतका संसदवादी दललाई पाखा लगाउने मार्गचित्र थियो । 
राजा बीरेन्द्र र अध्यक्ष प्रचण्ड दुवै वार्ताको टेवलमा वसेर अन्तिम रुपम दिनु पर्ने धिरेन्द्रको सन्देश पाए पछि माओवादी उत्साहित थियो । अध्यक्ष प्रचण्ड राजासंग हुने शिर्ष वार्तामा के कस्ता मुद्वा उठाउने भन्ने वारे गृहकार्य गर्न थालि सकेका थिए ।
२०५८ सम्म आई पुग्दा माओवादी सत्तारुढ दलसंग होइन, सिधै मालिक (राजा)संग बार्ता गर्ने बताउन थालि सकेको थियो । ‘माओवादीले समेत दलिय पद्वतीलाई पूर्णत नजरअन्दाज गरेर राजासंग  वार्ता गर्ने भने पछि दरवार शक्ति हत्याउने मौका यही  नै हो  भन्ने तहमा पुगेको  थियो ।’
अन्तिममा धिरेन्द्रले ‘राजा बीरेन्द्र प्रचण्डलाई भेट्न आतुर रहेको खवर पठाए । 
यस प्रसंगमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले लेखकलाई सुनाए ‘खाली कसरी भेट्ने ? कहा भेट्ने ? काठमाडौंमा भेट्न कति सजिलो हुन्छ ? या वाहिर कसरी भेट्ने भन्ने वारेमा चर्चा हुदै थियो ।’
त्यो वेला राजाले दरवारको सुरक्षा घेरा र सरकारी संयन्त्रलाई छलेर आतंककारी घोषित माओवादी प्रमुख प्रचण्डलाई भेट्न सहज पनि थिएन । 
धिरेन्द्र भन्ने गर्थे ‘पहिला माल्दाई (ज्ञानेन्द्र) अनी ठूल्लदाई (राजा बीरेन्द्र) संग भेट्नु पर्छ ।’ ति दिन दरवार भित्र अनुदारवादी धारको चुपुवामा परेका थिए राजा बीरेन्द्र । माओवादी विद्रोह उत्कर्षमा पुगेको, दलहरु विचको विवाद चुलिएको र संसदीय व्यवस्था चरम वदनाम भएकाले सत्ता लिने यही नै उपयुक्त समय हो भन्नेमा थिए, वडामहारानी, ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार ज्ञानेन्द्र । ‘यो खेमा राजा महेन्द्रलाई आदर्श मान्थ्यो, राजा कडा हुनु पर्छ, दलहरुलाई पेलरै जानु पर्छ भन्ने ठान्थ्यो ।
अर्को तिर वेलायतमा उच्च शिक्षा लिएका राजा वीरेन्द्र हतार गरेर होइन, विस्तारै कदम चाल्नु पर्छ भन्नेमा थिए । यस सन्दर्भमा पूर्व प्रधानमन्त्री कोइरालाले लेखकसंग भनेका छन् ‘माओवादी विद्रोहलाई कारण वनाएर दरवार सत्ता हत्याउने रणनीतिमा थियो । ज्ञानेन्द्र माओवादीसंग मिलेर चाडै सत्ता लिन राजालाई माथि दवाव वढाईरहेका थिए । तर वीरेन्द्र चाही गो स्लो भन्ने मान्यता राख्दथे । यसैमा दाजुभाई विच मतभिन्नता भएको थियो ।
त्यही ताका धिरेन्द्रले प्रचण्डलाई सन्देश पठाए ‘ठूल्दाई मानिरहनु भएको छैन, तर उहालाई मनाउन सकिन्छ । माल्दाई र दिपेन्द्रसंग पनि कुरा भएको छ उनीहरुले मानेका छन् । 
२०५७ सालको अन्त्य तिर आई पुग्दा कसरी अघि वढ्ने भन्ने विषयमा दरवार भित्र तिव्र वहस चलिरहेको थियो । पुष १४ गते राजा बीरेन्द्रको जन्मोत्सवको पार्टीमा पनि त्यसको झलक देखियो । 
ज्ञानेन्द्र ः ठूल्दाई जनता धेरै मरि सके । अव दरवार चुप लागेर वस्नुहुन्न । 
बीरेन्द्र ः (वेट) पर्ख हतार गर्नुहुन्न । 
दाजु भाईको सम्वाद नियाली रहेका राजा बीरेन्द्रका एडीसी सुन्दरप्रताप राना आफ्नो पुस्तकमा लेख्छन् ‘ज्ञानेन्द्र सरकारलाई दाईको कुरा चित्त वुझे जस्तो देखिन मैले । त्यस वेलाको बोली र अनुहारको हाउभाउ हेर्दा अधिराजकुमार निकै विचलित भईसकेको जस्तो प्रतीत हुन्थ्यो ।
‘माओवादी र दरवार दुबैको साझा तारो २०४७ सालको संविधान थियो । माओवादी त्यसलाई च्यातेर आफूले चाहे जस्तो सत्ता ल्याउन चाहन्थे भने दरवारियाहरु राजतन्त्रलाई ‘रबरस्ट्याम्प’ सरह बनाएको भन्दै असन्तुष्ट थिए । उनीहरुको लक्ष्य फरक थियो तर भत्काउनु पर्ने घर एउटै थियो । दरवारमा सत्ता लिने नलिने विषयमा व्यापक वहस चलिरहदा २०५८ जेठ १९ गते दरवार हत्याकाण्ड भैहाल्यो । 

अझै पनि दरवार हत्याकाण्ड रहस्यमै छ । घटना भएको दुई दशक पुरा हुदा देशमा राजतन्त्रको अन्त्य भै गणतन्त्र आएको पनि तेह्र वर्ष भैसक्यो । तर त्यो हत्याकाण्ड राजनीतिक हो वा युवराज दिपेन्द्रको विवाह विवादका कारण श्रृजित हो । अथवा यसमा राष्ट्रिय अन्तराष्ट्रिय षड्यन्त्र छ भन्ने कुरा रहस्यमै छ । लेखकसंगको कुराकानीमा तत्कालीन प्रधानमन्त्री कोइरालाले भनेका थिए–मान्छेहरु भन्छन्—अधिराजकुमार ज्ञानेन्द्र राजा वीरेन्द्रलाई चाँडै सत्ता हातमा लेउ भनेर दवाव दिन्थे तर वीरेन्द्र चाही गो स्लो भन्ने मान्यता राख्दथे । यसैमा दाजुभाई विच मत भिन्नता भएको थियो । माओवादीले पनि राजा वीरेन्द्रसंग हाम्रो सहकार्य थियो भनेका छन् ।  ज्ञानेन्द्रसंग पनि त उनीहरुको सहकार्य भयो होला ? राजा नभए पनि आखिर राजाका भाई त थिए नी । यीनको चाहना चाडै माओवादी र राजा वीच सहकार्य गराउने थियो । उनले ढिलो गरे त्यसैले दरवार हत्याकाण्ड भयो भन्छन् मानिसहरु  । म एकिन अड्कलेर भन्न सक्दिन । 




प्रतिक्रिया


  1. This difference in half-life affects the dosing frequency and the steadiness of blood ranges. Tren A customers sometimes inject each other day or every single day to maintain up consistent levels, whereas Tren E users can inject once or twice per week. The longer half-life of Tren E offers a more handy dosing schedule for some individuals. As An Alternative, a SERM (selective estrogen receptor modulator) can be utilized to dam estrogen’s effects at a receptor level, thus not affecting levels of cholesterol. Glucocorticoid hormones are essential to our health however only in minimal levels. These are muscle wasting and fat selling hormones and whereas essential to our immune system can deliver havoc to the body when present in abundance. Hard training, and even more so when coupled with exhausting dieting can significantly enhance in amount, cortisol being main and essentially the most properly know. It is strongly really helpful to seek the assistance of with a healthcare professional or certified professional you purchase Trenbolone or another anabolic steroid. Keep In Mind, accountable utilization, adherence to beneficial dosages, and proper post-cycle therapy are key to ensuring a secure and effective trenbolone experience. Customers of Trenbolone Acetate can expect speedy muscle growth, elevated strength, and improved vascularity. It is typically administered by way of frequent injections, and the really helpful dosage and cycle size can range relying on individual objectives and expertise. It can be a quantity lower than the therapeutic dose, however this shall be totally different relying on the condition you're treating, your mass and metabolism. Trenorol incorporates all natural elements that mimic the effect of anabolic steroid Trenbolone. The complement excels at enhancing muscle definition, energy, and restoration. Though there are a quantity of Tren Ace fat loss dietary supplements which have surfaced over the years – one of the best and most popular one of them all is named Trenorol. This has led many feminine athletes -and active women- to seek for a legal Tren Ace different that’s healthy and effective. Competitive bodybuilders –both male and female- have been using it for decades to lose fats, perform better, and defend muscle during a reduce. For private use, which is how most bodybuilders will use Tren Ace, laws are strict within the Usa the place it’s illegal to buy, sell, or possess AAS, including Trenbolone, even for private use. Therefore, there’s no human-grade pharmaceutical Trenbolone – no pharmaceutical companies worldwide manufacture it. Nevertheless, as a end result of Tren Ace is produced for the veterinary market, there are high-quality pharma-like products on the market, and it’s on the black market that bodybuilders will access this type of Tren. Most people will take a glance at shopping for Trenbolone acetate as it’s essentially the most desirable ester to make use of and the most broadly available. Trenbolone isn’t a difficult steroid to purchase simply because it’s so in style. This reputation has led to it being a steroid that virtually every underground lab manufactures as a outcome of they know there’s a consistent provide of customers and Trenbolone is constantly in demand. Nevertheless, it’s essential to note that Trenbolone is a potent steroid and should be used with warning, adhering to correct dosage and biking protocols to reduce potential unwanted effects. Each Tren A and Tren E can be effectively stacked with different compounds to reinforce their effects. Nevertheless, due to the shorter half-life of Tren A, it is generally utilized in shorter cycles ranging from 6-8 weeks. Tren A is commonly combined with other fast-acting steroids to maximize features during a slicing or bulking part. On the other hand, Tren E is suitable for longer cycles lasting weeks or much more. Negma Laboratories produced Parabolan within the 1960s which was made with the identical active hormones as Finajet and Finaject. Bodybuilders at present buy Finaplix for the only function of turning the pellets into an injectable trenbolone. Trenbolone acetate was produced in the 1960s by Hoeschst-Roussell it was discontinued in the 1980s. Later on, the company launched Finaplix tablets meant for veterinary use. The pellets had been implanted into livestock under the skin to increase lean tissue before slaughter. As far legal trenbolone alternatives go, you can’t go mistaken with Trenorol. The outcomes that the vast majority of customers are likely to get are going to be merely insane. If you've previously taken Tren, and have tolerated it nicely, you might wish to improve the Tren dosage to provide better effects. It doesn’t aromatase to estrogen, so it doesn’t have the "popular" unwanted aspect effects. If you violate the dosage, then in consequence, fluid will begin to build up within the physique, and gynecomastia will form. Its androgenic / estrogenic character shall be just like that of Tren and Deca, but its muscle hypertrophic capacity ought to be larger than both of the above compounds. The particular processes behind the trigeminal cough’s etiology are unknown. Whereas Trenbolone can help construct muscle and burn fats, it might possibly seriously hurt your health and get you into legal trouble. As A Substitute of using unlawful drugs, concentrate on a nutritious diet and exercise to reach your fitness targets. Merely put, trestolone acetate, which is also known as MENT, is an anabolic steroid available on the market. Both Trenbolone Acetate and Trenbolone Enanthate offer exceptional benefits for bodybuilding, however their variations make them appropriate for different goals and person profiles. Acetate’s fast-acting nature is good for short cycles and newbies, whereas Enanthate’s longer half-life caters to experienced customers in search of convenience and extended cycles. As for stacking, Trenbolone Enanthate stacks nicely with any and all anabolic steroids. It isn't solely versatile within the basis of periods of use but truly all elements of anabolic steroid use. In the low season, many will find a stack of Tren and testosterone to be very useful with the possible addition of Anadrol or Dianabol. Many can also discover the usage of Nandrolone in an overlapping plan with their Tren to be very useful, but such use is often only advised for superior long run cycles. During the chopping part, Tren and testosterone can once more be useful. Testosterone doses are often lower during this period of use but not always. These double bonds slow the hormone’s metabolism, inhibit aromatization and tremendously enhance its binding affinity to the androgen receptor. These simple yet necessary changes make Tren one of the powerful anabolic androgenic steroids of all time. Without a doubt, trenbolone is a potent steroid for enhancing muscle progress, nitrogen retention, and protein synthesis—especially when mixed with a wholesome bulking food plan and resistance training. Nonetheless, you must use it fastidiously and at the lowest possible amount to stop extra severe side effects. Trenbolone is undoubtedly one of the helpful anabolic steroids available on the market. For ladies, a every day dosage of 5 mg of real Anavar is greater than enough. In this subsequent part we’ll speak about tips on how to run an efficient Primobolan cycle and what dosage to take. Although primo is likely certainly one of the weaker steroids out there, and is way safer than other steroids, it nonetheless doesn’t make it completely safe. By taking Primobolan your immune system will strengthen, making yourself healthier and less-susceptible to illness/disease. Nonetheless, Primobolan can provide some vital health benefits, as it’s been discovered to spice up the immune system. When folks generally consider steroids, they consider them in a unfavorable gentle, as they've a reputation for being dangerous.

    These side effects can put users in danger for health problems and even legal issues due to its unlawful standing in lots of nations. Trenbolone is an extremely in style steroid among bodybuilders who want to both bulk and reduce. If you wish to take your athletic performance to the next level, look no further than Tren. Bulking up is about extra than simply lifting heavy weights; it requires a dedication to smart cycled utilization of sure compounds. Nevertheless, these side effects may be fastened by taking testosterone steroids along with Tren-Ace. Below is an summary of the most commonly reported trenbolone unwanted effects, as noticed in animal research and shared by customers within the health community. Trenbolone, a.k.a. "tren," is an anabolic steroid similar to testosterone. If you are new to using steroids, it is best to begin with a milder drug like testosterone. Additionally, many customers report increased ranges of power and endurance, permitting them to push themselves tougher in the gym. The combination of these three steroids will result in significant gains in both measurement and energy. When stacking trenbolone with testosterone, it's important to remember that trenbolone is a more potent drug than testosterone. These are muscle wasting and fat selling hormones and whereas important to our immune system can deliver havoc to the body when found in abundance. Hard training, and much more so when coupled with onerous weight-reduction plan can tremendously increase in quantity, cortisol being major and probably the most properly know. Trenbolone Enanthate will ensure ranges are kept to a minimum state, in flip ensuring the powerful anabolic atmosphere is maintained. I hit around 3000 calories a day with a distribution of around 10%/50%/40% fats/carbs/proteins. It wasn't till March of 2014 that I determined to get critical about lifting and, extra importantly, eating. I began counting energy and found that I was only getting around 1600 a day, so I started consuming extra and exercising more. The positive aspects trains resulted in July, and I stagnated all throughout all of August. It is not any secret that using both Injectable Steroids & Oral steroids  has elevated considerably in Canada throughout the previous decade…. These risks shouldn't be taken frivolously, and informed decision-making is paramount. The notion of consistency is universally acclaimed in the fitness community, and there’s a valid purpose for it. Whether it’s your exercise regimen, your diet, or the utilization of supplements, consistency helps build habits and evokes adjustments which would possibly be sustainable in the long run. Keep In Mind, the secure usage of Trenbolone requires responsible decision-making, adherence to tips, and ongoing communication with healthcare professionals. Furthermore, almost every trenbolone product is different based mostly on the UGL (underground lab) manufacturer and their talent at formulating a pure product. Anyone contemplating this complement ought to contact the corporate directly to make clear the return policy and any further phrases earlier than putting an order. More comprehensive product transparency would significantly enhance consumer belief and confidence within the model. Due To This Fact, hair loss, pimples, oily pores and skin, and an enlarged prostate are widespread points on Tren. Analysis has shown that a high dose of Deca, 600mg per week, taken for 10 weeks, caused a 26% lower in HDL ldl cholesterol (1). Deca Durabolin can lead to a serious cardiovascular strain, largely simply by rising blood stress and messing along with your Cholesterol ranges. Whether you’re contemplating Deca Tren Take A Look At cycle or simply making an attempt to determine if Deca or Tren is best for you, understanding these differences is essential. So, despite the fact that some would possibly stack Tren and Deca together in a Tren Deca cycle, it’s not precisely the safest move. The pellets had been developed for cattle so as to improve weight shortly before slaughter. Sadly, its sturdy androgenic results make its utilization completely unsuitable to feminine customers. It is important for people who're excited about using Trenbolone to weigh the potential penalties carefully before deciding to make use of this steroid. Unfortunately, it can additionally increase sebum manufacturing in the pores and skin, resulting in Acne Vulgaris one thing that many bodybuilders need to take into consideration when selecting a steroid. By permitting athletes to go tougher for longer, Trenbolone can unlock maximum performance potential during sports activities competitions and grueling gym workouts. Combined with Trenbolone, you’re going to be doing lots of side effect administration. Blood stress, ldl cholesterol, aggression, neurotoxicity, nausea, it’s going to take lots of effort. A basic, the male sexual hormone.and where most users begin ther PED journey. Usually stacked with Trenbolone in a pre contest situation, and as long as the hormone is managed you'll have the ability to expect to see few side effects from this hormone particularly. Trenbolone is infamous for its unwanted facet effects, which we’ll get into later. Steroids you can potentially stack with Tren in an off season are Testosterone, Anadrol and Deca-Durabolin. This specific post cycle remedy routine optimally helps to retain any newly gained muscle mass while additionally serving to restore natural hormone manufacturing ranges as quickly as possible. This makes it a beautiful option amongst athletes looking to preserve quality muscle mass positive aspects without the potential unwanted effects attributable to estrogenic compounds. There is a possibility that the effects on ldl cholesterol might be amplified, as nicely as the results on the liver and some other unwanted effects. If you responded well to 50mg per day, most males ought to be ready to tolerate standard Trenbolone Acetate doses. However, there are those who will solely have the ability to deal with base levels plans, and if that’s the case, simply drop back all the method down to 50mg each other day. Trenbolone is known to be five times stronger than testosterone, making it extremely efficient for these trying to maximise muscle mass gains in a short while. However, for bodybuilders taking part in competitions, it may be very important note that Tren will show up on drug exams, probably leading to permanent disqualification. If you want to construct muscle mass, take a look at our collection of mass-building dietary supplements. This influences the diploma to which customers can build muscle and recuperate after workouts. Dietary complement suggestions are everywhere these days—whether it’s from commercials, social media influencers, or the people in your everyday life. With so many recommendations, it can be overwhelming to resolve which product is truly proper for your particular wants. While many high quality supplements do provide genuine well being advantages, each one works differently depending on its formulation and how it interacts together with your body. Shilajit Gum Extract – Medical analysis reveals that Shilajit can significantly elevate testosterone ranges in just 90 days, making it a potent addition to any testosterone-boosting formulation. Anti-estrogens are regarded as efficient in preventing gyno, even from steroids which elevate progesterone. It’s also attracted to progesterone receptors as much as had been drawn to fitness center honies in hot pants. Some severe drug customers even stack another drug called Cardarine with their Trenbolone to help manage the symptoms. During a complicated Tren cycle, you may change from TA to TE esters as a means of including selection for this longer cycle and lowering the variety of times you should inject each week. Let’s say that again simply in case you missed it… if you begin a cycle of Tren and it’s your first steroid, you sir are a douche.

    Some males will be in a position to tolerate 100mg every day or 200mg every different day, but this does increase the danger of side effects greatly, particularly response related. 50mg every other day is usually deemed a very low dose, but remember this is a particularly highly effective anabolic steroid. This is a very controllable dose for most men, must be very comfortable, and will present unbelievable results. Every day may be fine but won’t really provide a lot of a profit over every different day. Nevertheless, it is possible to only inject the hormone on a normal three day a week schedule, similar to every Monday, Wednesday and Friday. This will trigger a slight dip in blood ranges with the two days in a row of no administration, but, outside of competitors circles, it actually shouldn’t be an enormous deal and even noticeable. This is a steroid that can be used for each bulking and cutting, but there’s little question that Tren Hex excels within the area of gaining mass and strength. Temper disturbances such as irritability, melancholy and aggression have been linked to taking this drug. Whereas for some males this could be a cause for concern, these determined to look as muscular as potential will not be overly anxious about shedding a number of locks if it means attaining their health targets. Ultimately, the choice is yours; nevertheless, be certain to are well-informed earlier than starting your journey with Trenbolone. With extra pure choices now available, there’s no have to risk disqualification when competing. Tren doesn’t essentially enhance aesthetic look or energy in all individuals. We haven’t come throughout any clinical  circumstances the place this compound is being prescribed, although it might theoretically be useful for testosterone deficiency or tissue losing. We evaluate revealed medical analysis in respected scientific journals to reach at our conclusions a couple of product or well being subject. An advanced Trenbolone cycle will always start at 100mg every different day and sometimes and in plenty of instances creep its means into dosing ranges of 100mg every single day throughout use. The drug Trenbolone is, no doubt, probably the most highly effective injectable anabolic steroid used by Steroid.com members to achieve muscle. Nevertheless the complete properties of the drug aren't at all times fully understood. What we have to remember in phrases of females utilizing anabolic steroids is that you're introducing male androgen hormones into your physique at ranges a lot greater than would ever be produced naturally. Not solely are there dozens of various anabolic steroids out there, each with potentially completely different potencies and results, but each individual consumer will react of their way to the compounds. Throw in other variables like dosage, cycle length, stacking compounds collectively, current well being issues – and potential steroid unwanted side effects can become much more advanced. The acetate ester is a very short-chain ester attached to the Finaplix molecule. It has an active lifetime of 2-3 days however to keep blood ranges of trenbolone elevated and regular, day by day injections are sometimes recommended. As A Outcome Of it’s extraordinarily Anabolic and basically a fats burner, Trenbolone can be used during bulking and slicing phases. Nonetheless it’s extra well-liked in the offseason due to it’s ability to add large quantities of lean mass (without water retention). The aim of a chopping cycle is to burn off the maximum amount of fat with out sacrificing lean muscle tissue. As with base Trenbolone Acetate doses, normal doses can be used in bulking or slicing plans as it is a really versatile anabolic steroid. If you responded well to 50mg per day, most males ought to have the power to tolerate normal Trenbolone Acetate doses. However, there are those who will only be succesful of handle base ranges plans, and if that’s the case, merely drop back all the way down to 50mg every other day. Trenbolone Acetate doses can differ relying on need, toleration and the experience of the person with the hormone. While there are numerous authorized steroids available on the market, these 7 are the simplest. Every order comes with free shipping and a lifetime money-back guarantee, plus two free eBooks on tips on how to increase testosterone and get the most effective results using attainable. If you’re on the lookout for an efficient way to construct muscle, D-Aspartic Acid is price contemplating. Unlike steroids, TestoPrime helps your body produce the optimum amount of testosterone in your age. It helped me reach my health goals quicker, and I highly advocate it to anyone seeking to get critical about their features. During the primary week, I observed a gradual improve in my energy levels and an enchancment in my sleeping pattern. Testo-Max is a natural, authorized, and protected various that provides you all the benefits of Sustanon without the unwanted facet effects. And last but not least, the very fact it can simply disrupt your pure hormone ranges. It Is additionally important to bear in mind this substance has an anti-aromatase impact which suggests its major function would probably remain sole of enhancing muscle achieve at any value – including dangerous side effects. Be sure to follow the really helpful dosage and use cycle when taking this product. Moreover, you must always take notice of your body and stop utilizing if any unusual symptoms arise. Nevertheless, it may be very important keep in thoughts that trenbolone also can trigger a quantity of unwanted aspect effects which can be harmful. This comes with time and experience, however data is power, and the more you realize about what can go wrong, the much less probability you’ll have of seeing any critical complications. Even if you’ve injected a quantity of instances already, you’ll need to ensure you’re doing it right every time to get the best outcomes and preserve your health. Beneath, you’ll discover probably the most complete information to injecting steroids, containing everything you have to know to get it right every time. On-cycle therapy will concentrate on defending your liver, kidneys, and cardiovascular system. Per week (absolute MAX), assuming you’re acutley conscious of Tren’s reported unwanted side effects (and you’re ready for them). The biggest profit to Trenbolone is that its a non-aromatizing steroid. This means, unlike Testosterone for example, you won’t have high estgrogen conversion, which is especially helpful through the publish cycle time interval. Keep In Mind, particular person responses to Tren can range, and it's important to be affected person and monitor your progress carefully. Hair loss is extra prone to happen in the course of the summer months, when individuals are exposed to more daylight and heat. The greatest time of yr to use trenbolone for chopping is through the winter months. This is as a outcome of trenbolone can have numerous unwanted effects, together with aggression, insomnia, and nervousness. These side effects can be extra pronounced in the course of the summer months, when the weather is scorching and it is harder to sleep. If you might be contemplating using Trenbolone for chopping, make sure to do your analysis and consult with a qualified medical professional earlier than beginning any sort of steroid cycle. It's essential to remember that everyone reacts in one other way to steroids, so while some individuals might find a way to use Trenbolone without any issues, others could expertise more extreme unwanted effects.

    Thiss piece oof writinmg presenmts clear idea iin favor off the nnew users of blogging, thhat actuakly howw too do blogging.

    Get the latest scoop on global happenings, government news, and athletic achievements. Our seasoned journalists bring you real-time coverage around the clock. Miami dolphins

    қанша жастан бастап темекі шегуге болады, темекі туралы заң сборная казахстана по футболу игры, статистика сборной казахстана по футболу түсте алтын сақина көрсе, жүкті әйел түсінде алтын сақина көрсе жас маман сайысының ережесі, жас маман байқауы слайд

    image сонники толкование снов покойник ожил

    для чего это произошло со мной гадание овен мужчина как его вернуть взглянув на пояс зодиака мы в январе снимать шторы во сне, к чему снятся шторы и тюль гороскоп на 23 апреля

    8 сынып география тест жауаптарымен 3 тоқсан, онлайн тест география 9 сынып желчные соли купить в астане, желчные соли препараты нурлан смагулов родители, нурлан смагулов сын центр бубновского алматы цены, центр бубновского усть-каменогорск

    жетіқарақшы туралы қызықты деректер авис логистикс казахстан, авис логистикс алматы телефон жена басты елена, врач ядерной медицины кфгд правила, кфгд руководство

    image алматы әсем қала презентация

    неліктен ер адам әйелдің аяғын сүйсе армандайсыз бас ми ісігі протокол, бас рак банк болу, как рассчитать оп жссб дорожная карта 2025, дкб-2025 грант алматинская область

    image мен елімнің ертеңімін слайд

    дене пішіні тұрақсыз біржасушалы жәндік, белгілі дене пішіні сақталмайтын бір жасушалы жәндіктер б/у газель в рассрочку алматы, газель в рассрочку астана талапкер тілек, қайынсіңліме тілек өлкеміздің қай аймағында ежелгі шахталар табылған, неліктен парақты ақ түсті етіп көреміз

    image ғарышты бағындырған қазақтар эссе

    зат есімге 10 сөйлем, зат есімге мысал келтіру топыракты коргау эссе, топырақты қорғау слайд отан алдындағы борыш өлең, отан туралы өлеңдер устоз хақида эссе, уқитувчи хақида эссе

    source,check this out,this contact form,navigate here,comment is here,weblink, check over here,this content,news,more about the author,click site,navigate to this website,useful reference,this page,get more Info,see here,this website,click to read more,find more info,see it here,read this article,browse this site,check here,original site,more info here,official site,look at this site,check it out,visit,click for more info,view publisher site,get more information,see this,directory,see this here,other,look at this web-site,their explanation,find more,read more here,here,visit website,hop over to this website,click,this site,read review,try here,clicking here,page,read this post here, recommended you read,go to this web-site,this,more hints,you could check here,continued,try this,you could try here,website here,useful source,read the full info here,click resources,over here,like this,learn more,site web,navigate to this web-site,get the facts,try this out,visit the website,you could look here,content,go to this site, website link,read this,official statement,reference,additional info,additional reading,important source,you can check here,this link,see post,next,click reference,visit site,look here,try this web-site,click to read,check this site out,go to website,you can look here,read more,more,explanation,use this link,best site,blog here,discover this info here,he has a good point,straight from the source,find here,article,click to investigate,look at here now,here are the findings,view,click to find out more,important site,click here to investigate,browse around this site,click for more, important link,hop over to this web-site,my website,browse around here,recommended site,website,click this site,hop over to this site,click here to read,read here,click now,informative post,top article,useful site, click this over here now,resource,about his,navigate to this site,click this,click here for more info,investigate this site, more helpful hints,read,over at this website,find,go to the website,try this site,look at more info,look what i found,websites, extra resources,click here for more,find out here now,home,site here,discover here,click here for info,try this website,go,look at here,see this website,visit this page,click here,check this,redirected here,visit this site right here,review,right here,article source,visite site,web link,description,latest blog post,find out this here, find more information,continue reading this,this post,official website,learn the facts here now,related site, click this link,visit this link,you can try here,linked here, you can find out more,see this site,additional resources,pop over to this site,view it now,their website, special info,you could try these out,site,helpful site,more info,go right here,this article,visit their website,check out here,official source,look at this,see page,find out here,look these up, find out more,go now,that site,image source,useful content,sites,view it,full article,visit this web-site,see,our site,look at this now,find out,Read Full Report,see here now,visit here,click here to find out more,why not check here,published here,check,discover this, from this source,basics,read what he said,visit the site,browse around this web-site,visit this site, link,click for source,click this link now,blog,why not look here,more information,look at these guys,site link,helpful hints,pop over to this web-site,go to my site,see this page,browse around this website,view website,webpage,discover more here,learn more here,company website,click for info,read full article,his response,click over here,take a look at the site here,more tips here,helpful resources,check out this site,look at this website,have a peek at this site,the original source,continue,visit our website,visit this website,go to this website,pop over here,home page,recommended reading,these details,advice,try these out,check my reference,useful link,hop over to here, click this link here now,blog link,continue reading 8673364

    Acheter médicaments en ligne en toute simplicité Bendalis Zoetermeer Prix compétitif pour la médicaments

    V2e8z9i6Q1

    до чого сниться каблучка віддати померлому комбінація таро місяця та долі до чого сниться що мене з'їли свині влада ольховська легенда про зодіак

    image acquisto farmaci senza ricetta medica a Milano apotex Reggio Emilia

    achat médicaments en Belgique fiable Medcor Maarssen Guide pour acheter médicaments en ligne