नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला वावविवाद र सम्वादमा वढी नै विश्वास गर्थे । आफ्नो आलोचकलाई बढी रुचाउथे । आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउछ भन्ने उनको विचार थियो । एक पटक आफ्ना भतिजा नरेश कोइरालालाई उनले भनेका थिए -तिमी सधै मेरो विरोधी भएर बस्नु पर्छ ।
हेरौं भिडियो सहित ।
प्रतिक्रिया