प्रसिद्व अन्वेषक टोनी हागनको पुस्तक ‘नेपालमा मेरो खोजयात्रा’ सत्तरी वर्ष अघिको नेपाल बुझ्न अति उपयोगी छ । त्यो बेलाको राजनीतिक सामाजिक अवस्था के थियो भन्ने तथ्य वडो मिहिन ढंगबाट लेखकले प्रस्तुत गरेका छन् । जसमा जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्त गरेर राजा महेन्द्रले संसदीय व्यवस्थाको अन्त्य गरे पछिका घटनाक्रमलाई मिहिन ढंगबाट प्रस्तुत गरेका छन् । २०१७ पुष १ को घटना बारे टोनी हागन लेख्छन् ।
१५ डिसेम्बरको १९६० को पूर्वसन्ध्यामा प्रधानमन्त्री बीपी कोइरालाको एक जना सन्देशवाहक जाउलाखेलको हाम्रो घरमा एउटा पत्र लिएर आयो जसमा प्रेषकद्वारा मेरो चित्रमय पुस्तक नेपालको प्रुफ त्यसै साँझ पठाइदिन आग्रह गरिएको थियो, जुन मैले उनलाई त्यसअघि देखाएको थिएँ। अनुरोध गरिएको कुरा मैले पठाइदिएँ।
१५ डिसेम्बरको १९६० को त्यो दिन धुम्म र न्यास्रो थियो जो सामान्यतया वर्षको त्यस महिनामा हुने गर्छ। आकाश तलतलसम्म आएको ९अन्दाजी ३,००० मिटरसम्म० बाक्लो बादलको पत्रले छोपिएको थियो। मेरो आफ्नो अनुभवबाट मलाई थाहा थियो यस्तो बेलामा बादलमाथि भने घमाइलो र आनन्दी घाम हुन्थ्यो। काठमाडौँ उपत्यकामा भने जाडो थियो र तापक्रम शून्य डिग्रीमा पुग्न लागेको थियो। न्यानो पार्नलाई घामको एउटा किरण पनि छिरेको थिएन।
बिहान योजना आयोगका सचिव कुलनाथ लोहनीसित मेरो मिटिङ थियो। उनको कार्यालय ठूलो र खाली थियो। त्यसको माझमा गोलको मकल राखिएको थियो जसको वरिपरि सरकारी कर्मचारी झुम्मिन्थे। उनीहरूका घाँटी र टाउकोमा नाकको टुप्पैसम्म आउने गरी गलबन्दी बाँधिएको हुन्थ्यो। उनीहरूका हात भने सानो मकलमाथि फैलिएका हुन्थे, कम्तीमा शरीरको त्यो भाग त तातो हुन्थ्यो।
छलफल अपरान्हमै सकियो ९सरकारी कार्यालय बिहान १० देखि ५ बजेसम्म खुल्थे० र म कोठाबाट बाहिर निस्केँ। तर जब म सिंहदरबारबाट बाहिर जान खोजेँ मलाई गोर्खा सैनिकहरूले रोके। मलाई तत्काललाई जान पाइँदैन भनियो। मलाई केही अनौठो लाग्यो, तर सशङ्कित भने भइनँ।
दुई घण्टा पछाडि हामीलाई जान दिइयो। सबैतिर सुनसान थियो। सेनाका केही ससाना टुकडी पनि आँखामा खासै नपर्ने गरी छरिएका थिए। तर एक जना नेपालीलाई भेटेपछि भने मैले नराम्रो खबर थाहा पाएँ( प्रधानमन्त्री कोइराला र उनको पूरै मन्त्रिमण्डल गिरफ्तार गरिएको। यो वास्तवमै नराम्रो सङ्केत थियो।
मेरो विचारमा राजा महेन्द्रद्वारा गरिएको यस ‘कु’ ले प्रजातान्त्रिक प्रक्रियालाई ठप्प पार्नेवाला थियो। बी।पी। कोइराला पदमा केवल १८ महिना बसे। उनको सत्य निष्ठा जगजाहेर थियो, उनी सामान्य र तपस्वीको जीवन बिताउँथे। प्रेस स्वतन्त्रता र मानव अधिकारको ग्यारेन्टी गरिएको थियो। संसद् प्रजातन्त्रको शिष्ट मूल्यका साथ चलेको थियो, प्रतिपक्षको आलोचना पनि रचनात्मक थियो।
त्यसको केही दिनपछि राजा महेन्द्रले जननिर्वाचित संसद्लाई भङ्ग गरे र यसका सभामुख कृष्णप्रसाद भट्टराई लगायत प्रमुख सदस्यहरूलाई गिरफ्तार गरे। राजाले दिएका कारणहरू पत्यारिला थिएनन् र बहुसंख्यक जनताले विश्वास पनि गरेनन्। उनले कोइराला सरकारले ‘अराष्ट्रिय तत्वहरू’ सित साठगाँठ गरेको अत्तो लगाए। त्यस विशेषणको एक मात्र पात्र भारत हुन सक्थ्यो। मेरा लागि ती सबै कुरा मिथ्या थिए। मलाई थाहा थियो बी.पी. कोइराला खाँट्टी देशभक्त थिए।
राजा महेन्द्रको मनसायउपर ‘कु’ पश्चात् धेरै वर्षपछिसम्म चर्चा चल्यो। एउटा आमरूपमा विश्वास गरिएको कुरा के थियो भने जनतामा कोइराला अति लोकप्रिय थिए। जनताको पहुँचबाहिर भएका राजालाई त्यसबाट जलन भयो र आफ्नो सत्ता गुम्ने डर भयो।
यसमा केही सार त पक्का छ। कोइराला अवश्य राजाप्रति बफादार थिए र राजालाई विभिन्न जातीय समूह तथा संस्कृतिबाट निर्माण भएको मुलुकलाई एकबद्ध राख्ने र स्थायित्व प्रदान गर्ने व्यक्तिका रूपमा हेर्थे। अर्कातिर उनको मान्यता बेलायत वा स्कान्डेनेभियन मुलुकहरूमा झैँ संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने थियो।
यी घटनाक्रमबाट मेरो आफ्नै निजी भविष्य पनि अनिश्चित हुन गएको थियो। मलाई विशेषगरी तिब्बती शरणार्थीहरूको पुनर्वास आयोजनाबारे चिन्ता लाग्यो जो म आई।सी।आर।सी।का लागि फेब्रुअरी १९६० देखि सञ्चालन गरिरहेको थिएँ। राजनीतिक रूपमा यस्तो संवेदनशील आयोजनाको सफलताका लागि सरकारका सम्बन्धित पक्षसित राम्रो, खुला र इमानदार सम्बन्ध हुनु नितान्त जरुरी थियो।
भनिरहन परोइन, मेरा भावी क्रियाकलापहरू राजनीतिक घटनाक्रमबाट प्रभावित भए। महेन्द्रले ‘कु’ गरेपछिका दिनका मेरा अनुभव र समस्याबारे बुझ्न सजिलो होस् भनेर म अब सन् १९६२ सम्मका उथलपुथलहरूबारे चर्चा गर्नेछु।
मेरो किताबमा बी.पी.कोइरालाको प्राक्कथन
मेरो प्रकाशोन्मुख चित्रमय पुस्तकका कारण मेरा लागि पनि राजनीतिक समस्या खडा हुने स्थिति देखा पर्यो। मैले नोभेम्बर १९६० मा त्यस पुस्तकको प्रुफ स्वीट्जरल्यान्डबाट ल्याएर प्रधानमन्त्रीलाई देखाएको थिएँ र उनी पुस्तकको प्रुफ देखेर बडो उत्साहित भएका थिए। ‘यस पुस्तकले नेपाललाई विश्व मानचित्रमा देखाउनेछ,’ उनले भनेका थिए। त्यसको प्राक्कथन लेखिदिनका लागि मैले गरेको अनुरोध उनले तुरुन्तै स्वीकार गरे।
उनी त्यस पुस्तकलाई बर्नको कुमर्ली एन्ड फ्रेलाई अति उच्चस्तरको जिल्द हाल्न लगाएर त्यसको विशेष संस्करण निकाल्ने र त्यसलाई फेब्रुअरी १९६१ मा हुन लागेको महारानी एलिजाबेथको नेपाल भ्रमणको अवसरमा उनका लागि विशेष कोसेली बनाउन चाहन्थे। त्यो पुस्तक प्रधानमन्त्रीको उपस्थितिमा मैले भेट चढाउने कुरा थियो।
मेरो आफ्नो तर्फबाट सो पुस्तकमा यस्तो मन्तव्य लेखेको थिएँः
यस पुस्तकका लागि सानो परिचय लेखिदिनका लागि प्रधानमन्त्रीलाई अनुरोध गर्नुभन्दा अर्को उपयुक्त कुरा के हुन सक्थ्यो रु उनका लागि स्वतन्त्रता र मानवीय मर्यादा केवल खोक्रा शब्दहरू होइनन्। किनभने नेपालको मुक्तिका लागि उनले आफ्नै जीवनलाई खतरामा होमेका थिए।
तिनै स्वतन्त्रताका योद्धा र जननिर्वाचित प्रधानमन्त्री झ्यालखानमा थिए र सरकारका केही सदस्यहरू विपरीत उनी आफ्नो आस्थाप्रति दृढ रहेका थिए। राजनीति गर्दिनँ भन्ने शर्तमा राजा महेन्द्रले छाड्ने भनेका थिए, तर उनले अस्वीकार गरे। त्यसकारण अर्को आठ वर्ष उनलाई एउटा घरमा एक्लै बन्दी बनाएर राखियो। कोइरालाका सहयोद्धा गणेशमान सिंहको पनि त्यही हालत भयो।
पुस्तकमा मैले गरेको बी.पी. कोइरालाको प्रशंसा र उनले लेखेको परिचयलाई राजा महेन्द्रले कसरी लिनेछन् भन्ने प्रश्न थियो। त्यसमा राजपरिवार वा महेन्द्रको उल्लेख परेको थिएन। मेरो किताब प्रतिबन्धित पो होला कि रु नेपालमा मेरो काममा खतरा पो आइपर्ला किरु खासगरी मेरो काममा आइपर्न सक्ने सङ्कट ठूलो थियो। तिब्बती शरणार्थीहरूको पुनर्वास सफलतासाथ सुरु गरिएको थियो र गलैँचा उद्योगलाई पनि खडा गर्नुपर्ने थियो। अहिलेसम्म सरकारले देखाउँदै आएको सहानुभूतिपूर्ण रवैया चीनका मित्र तुलसी गिरीका पालामा बदलिएला ? यी मलाई अशान्त पार्ने प्रश्नहरू थिए।
मैले चिनेका पहिलेको कोइराला सरकारका सबै उच्च अधिकारीहरूसँग ९सबै जना तुरुन्तै फेरिएका थिएनन्० बुझेँ। सबैले एकै स्वरमा ‘आफ्नो मन्तव्य राख, यो कोइरालाको स्मारक हुनेछ’ भने।
परराष्ट्र सचिव जनरल खत्रीले धरी सरकारले पहिले प्रधानमन्त्री कोइरालाले चाहे जसरी पुस्तकको विशेष संस्करण महारानी एलिजाबेथलाई कोसेली चढाउने कुरामा केही फरक नपर्ने प्रष्ट पारे।
बी.पी.कोइरालासित पुनर्मिलन
कोइरालालाई सन् १९६० देखि १९६८ सम्म काठमाडौँमा कैदी बनाएर राखिएको थियो। उनी रिहा भएपछि भारत निर्वासनमा गए। त्यहाँबाट सन् १९७७ मा उनलाई नेपाल फर्कन दिइयो।
१५ डिसेम्बर १९६० मा उनी गिरफ्तार भएपछि कोइरालालाई मैले सन् १९८२ मा उनको मृत्युको केही अघि मात्र भेट्न पाएँ। अमेरिकी राजदूतले आफ्नो निवासमा भेटघाट मिलाएका थिए। हामीले एकान्त पाएका थियौँ र एकअर्काको आँखा हेर्दै कुरा गर्यौं। यो हार्दिक पुनर्मिलन थियो। कुराकानीमा मैले उनलाई आफ्नो गिरफ्तारी हुनुभन्दा एक दिनअघि मेरो किताबको प्रुफ मागी पठाउनु के संयोग मात्र थियो भनी सोधेँ।
उनले होइन भन्ने जवाफ दिए। उनको खुफिया विभागले उनलाई राजा महेन्द्रले कु गर्न लागेको खबर दिएको थियो र भागेर भारत जाने सल्लाह पनि दिएको थियो। तर कोइरालालाई भाग्न मन थिएन। उनी आफैंप्रति अडिग रहेका थिए।
मेरो किताब उनको लामो एकान्तवासमा एकदम उपयोगी साबित भयो रे। किताब मात्र होइन उनले पदमा हुँदा ममार्फत स्पात्जबाट मगाएको क्याम्पिङ सामग्री पनि काम लाग्यो रे। सामान आइपुगुन्जेल उनी थुना परिसकेका थिए र तिनलाई उनी थुना परेको ठाउँमै पुर्याइएको थियो। त्यस चिसो ठाउँमा उनलाई खासगरी स्लिपिङ ब्याग औधी काम लाग्यो रे।
उनले ‘बाहिर’ के भइराखेको छ भन्ने हरेक कुरा थाहा पाउने गरेको र तिब्बतीहरूको पुनर्वासको काममा मेरो विरुद्ध स्वीसहरूले नै गरेको चालबाजीबारे पनि थाहा पाएको मलाई बताए। त्यो चालबाजी अवश्यै तुलसी गिरीबाटै भएको थियो। पुराना साथीहरूलाई भेट्न म नेपाल नियमित रूपमा आउने गरेकोमा उनले खुसी व्यक्त गरे। दुर्भाग्यवश, त्यही साल बी।पी। कोइरालाको निधन भयो।
म सन् १९९० को राजनीतिक क्रान्तिपछि छोटो समयका लागि नेपाल आएको थिएँ। मैले सन् १९५० को दशकमै चिनेका प्रधानमन्त्री भट्टराई र कोइरालाका अन्य सहयोगीले मेरो किताबमा परेको ‘कोइरालाको स्मारक’ लाई बिर्सेका थिएनन्। उनीहरू सबैले मसित मेरो पुस्तकको प्राक्कथनको कुरा गरे।
(टोनी हागनको पुस्तक ‘नेपालमा मेरो खोजयात्राबाट)
Low testosterone will end result in the loss of muscle and the gaining of fats, essentially destroying the exhausting work you place in in the course of the cycle. This cycle might be excellent for gaining mass and bulking, with these two steroids going hand in hand to advertise muscle development. While it may be used for low season bulking, maybe its most precious use is for contest prep and recomp cycles, the place you can use Tren Ace for shorter lengths of time at higher doses. Your muscle gains will be dry with Trenbolone, so all the burden gained might be top quality and maintainable post-cycle. The current study has shown that trenbolone acetate metabolites have the potential to advance ovarian growth in female teleost fishes and alter intercourse steroid levels. Trenbolone acetate metabolites may also act at the stage of the pituitary and/or hypothalamus by affecting hormone suggestions loops, which may alter localized ovary function and ovarian follicle development. Additionally, trenbolone acetate metabolites could additionally be further damaged down and/or metabolized or transformed and immediately affect both intercourse steroid levels and ovarian growth. The Trenbolone hormone itself was first created in the late 1960s and the Acetate version can be sold beneath the names Finajet and Finaject. However, Trenbolone is a strong anabolic steroid that is not protected for non-medical use. However even though they facilitate impeccable benefits, the side effects are non-negotiable. Whether you're a newbie or a sophisticated athlete, creatine provides advantages that complement varied levels of muscle-building. Consuming 2–4 mg tablets 30–60 minutes before injection offers slower, longer-lasting relief but could additionally be much less effective than inhalation methods. On the opposite hand, with the decrease dosage, you can go for a every day injection, which is another method to go for sooner visible outcomes. However, Tren Ace does have very robust properties of androgens and may produce side effects, similar to excessive sweating, nightmares, insomnia, and a noticeable decrease in cardiovascular capability. As A Result Of dishonest in sports activities bothers the fuck out of me, and since this is an open forum, I’m interested in putting my opinion on the subject on the market. I couldn’t give less of a fuck about steroid use in non-tested competitors, or for leisure functions. Two major forms of trenbolone are commonly used, trenbolone acetate (also generally identified as tren ace) and trenbolone enanthate. Figuring Out the suitable dosage for Trenbolone Acetate and Trenbolone Enanthate is crucial to make sure optimal results while minimizing the chance of potential unwanted aspect effects. The beneficial dosages for these compounds can range based on particular person factors, such as expertise level, tolerance, and desired targets. Combining all three trenbolones into one resolution creates a consistent launch of the hormone into the blood. This means the steroid is both fast-acting and long-acting on the similar time. These benefits turn into clear firstly when the Tren Ace starts working after three days, then round 5 days later, Parabolan kicks in, and finally, 3 days or so after that, Trenbolone Enanthate is launched. Subsequently, the steroid action lasts for greater than 2 weeks, so injections are required no more than as quickly as per week. On a last observe regarding how does tren work, it also increases the levels of IGF-1 and MGF in muscle tissue. This can be incredibly beneficial as a end result of these two hormones can stimulate protein synthesis inside muscle tissue, helping to increase energy and speed up restoration after workouts. While these two hormones work collectively to speed up muscle progress, the proper tren dosage can promote fat loss at the side of food regimen and exercise. Very high doses are additionally more likely to worsen unwanted side effects and raise the risk of high blood pressure. It is often extra helpful to stack Testosterone Propionate at reasonable doses with other steroids to get massive outcomes. Tren Ace is the shortest ester of Trenbolone, which means its time of launch is just slightly extended. On the other hand, sure compounds might have overlapping unwanted effects, requiring changes in dosage to handle potential dangers effectively. Testosterone Propionate is considered one of the fastest-working testosterone steroids you can get. It has a half-life of about two days, so the hormone is launched shortly into your physique and exits quickly. In many countries, trenbolone acetate is assessed as a managed substance and is prohibited for human use together with the US. If Trenbolone acetate powder is prescribed to be used in livestock, it is authorized. Nevertheless, to maximize the benefits supplementing your tren cycle with Anavar can play a major function. Nevertheless, some users additionally search for Can I take trenbolone with Dianabol, so technically it’s fairly controversial. Usually, it’s advised to take test e and tren e cycle for higher outcomes, when it comes to bulking. Even though you’re consuming them in little dosages they significantly ship benefits and a few nasty sides. However, due to its unique and specialized use – as an implant injected into the ears of cattle – the first veterinary grade Trenbolone Acetate product is produced as pellets implanted into the animal. These pellets are what bodybuilders (or underground labs) use to create injectable Trenbolone Acetate. Can you imagine utilizing a steroid that may make you are feeling like you’re almost a special particular person (and not at all times in a good way)? Really, Parabolan just isn't being manufactured, though some labs have a Tren-Hex which they call Parabolan. It has neither any benefit nor disadvantage over the others, despite it costing extra money. In the end, athletes who use Trenbolone Suspension can count on to see spectacular features in lean muscle mass with none bloating or acne. Trenbolone Enanthate was first developed within the late 1990s and has been utilized in veterinary medicine to promote muscle growth in livestock. In the bodybuilding community, it's used to extend muscle mass and strength and to advertise fat loss. Trenbolone Enanthate can be known for its ability to increase nitrogen retention, which is important for muscle progress. Trenbolone Enanthate is an artificial anabolic-androgenic steroid (AAS) that's derived from Trenbolone. It is just like Trenbolone Acetate however has an extended half-life of roughly 7-10 days, which suggests it can be injected much less frequently. Trenbolone Enanthate is thought for its potent results on muscle development, power, and fats loss, making it a well-liked selection amongst bodybuilders.
The psychological effects on Tren may be as dangerous as the physiological effects. On Tren, some users will experience paranoia, jealousy, irritability, and nervousness. This can negatively have an result on relationships with partners, family, and friends. While Deca got the FDA’s seal of approval, Tren is out there enjoying by its own rules. So when you’re serious about a Tren and Deca cycle or a Tren Deca stack, do not overlook that Tren is a wild card. Inside the preliminary couple of weeks, important modifications aren’t highly probably. Hold in thoughts, it’s during this part your body is adjusting to the steroid. Some could discover only modest changes in energy ranges or energy during these early levels. The effects have turn into such a subject of debate on many message boards that some consider should you don’t expertise them your Tren must be no good. Not only is that this ridiculous however it’s a borderline insane mind-set. Successful use of any anabolic steroid not only refers to progress made however progress made without side effects or problems with concern. Though Trenbolone can provide impressive leads to both bulking and chopping cycles, it is essential to notice that food plan and workout routines play a considerable function in amplifying its results. Trenbolone Acetate doses can range relying on need, toleration and the expertise of the person with the hormone. Nevertheless, as an extremely powerful anabolic steroid, even with low Trenbolone Acetate doses amazing advantages may be obtained. Unfortunately, a lot of the stores on the market promoting steroids turn into scammers and after transferring money to their account you will by no means obtain the items you ordered. It is equally well-liked to decrease the focus or sell completely different medication than these declared on the packaging. When using a special substance than you ordered, you do not know its mechanism of motion and potential unwanted effects. Due To This Fact, you also don't know the way to counteract them, which can lead to long-term issues. Its potent anabolic properties help preserve lean muscle mass, permitting you to get stronger even when reducing caloric consumption for a cutting cycle. Due to its efficiency and potential unwanted facet effects, many bodybuilders prefer to begin out with lower dosages in order to gain muscle mass without an extreme quantity of risk. It is common information that anabolic steroids are towards the regulation and aren't on the market just anywhere. This signifies that not solely is it towards the legislation to make use of them, however additionally it is in opposition to the law to purchase them. This, after all, necessitates making use of alternative purchasing procedures, versus the usual ones that are adopted each time we make any other kind of buy. In addition to this, it implies by no means letting your guard down when it comes to possessing or using trenbolone as a result of the consequences can be severe. The submit cycle remedy protocol ought to start three days after the final injection and run for 4 weeks in order to be efficient. A 12 week cycle might embody trenbolone, ranging from 200mg-400mg per week. This might be accompanied with different secondary compounds like testosterone esters and Winstrol in the course of the again finish of this program. As such, it could be very important use caution when utilizing this drug and never exceed the beneficial dosage ranges, which can range from a hundred and fifty mg to 400 mg weekly relying on the user’s tolerance levels. Tren-Hex, identified under its model name Parabolan, is a longer-acting and slower-release form of the powerful anabolic steroid Trenbolone. However, stacking with different forms of steroids might help extra experienced users get essentially the most out of their cycles whereas minimizing the unwanted effects that come with long-term use. Tren enanthate has a 7-day half-life however can still be found on the black market at present. That mentioned, do consider a legal and safer Tren various that delivers worldwide without restriction. That stated, some individuals could additionally be extra prone to unwanted facet effects than others. If you may be involved about the potential dangers, it's best to start with a lower dose and work your method up. The best method to learn how your body will react is to start out with a decrease dose and enhance it gradually over time. This will assist you to to gauge your tolerance for the steroid and decrease the risks of unwanted effects. Some bodybuilders will take as much as 200 mg per day, but it may be very important do not overlook that the risks of side effects additionally improve with dosage. Deca as compared causes a clean look, as an alternative of a ripped one; therefore how it’s generally used in the offseason. Deca might have an effect on a user’s intercourse life worse than Tren, with it being notoriously recognized for causing erectile dysfunction (impotence). This is as a result of of Deca lowering DHT levels, which is a crucial hormone for blood flow to the penis. This means that trenbolone really stimulates the effects of progesterone. Inside a short time period (days), the body’s natural manufacturing of testosterone drops to virtually nothing, and inside a longer time period (several months), the size of the testicles decreases. This system does an impressively good job of maintaining testosterone ranges within a comparatively slim range, presuming that the person is otherwise healthy in other respects. You are in all probability aware that testicles are answerable for the production of testosterone in males (and ovaries in women). Whether you are simply starting your health journey or you might be an skilled aggressive athlete, taking Trenbolone may help to transform your physique and take your coaching to the next degree. Many individuals are hesitant to take Tren as a end result of they aren’t certain what the best dosage is or how to avoid potential unwanted aspect effects. This is a cycle that is used only by bodybuilders who need to gain an insanely giant volume of mass and have the genetic capacity to handle this stack well. As trenbolone is not permitted human use, there's limited information on its security profile in humans. †Based on an inside buyer response survey of subgroups of people. This is a subjective survey and in no way should it's meant to be interpreted as a scientific study. The effectiveness might be subjective, with results possibly differing by particular person. Guarantee consulting with healthcare professionals to keep away from antagonistic interactions. These ingredients are rigorously selected to work synergistically, aiming to ship enhanced energy, stamina, and restoration. However, as it is a proprietary mix, the precise amount of every ingredient just isn't disclosed. That being mentioned, Tren can be a game-changer coming right into a present, or can really take your physique to the following stage within the off-season.